वाफ च्याम्पियनसिप : नेपाल र लेबनानबीच खेल सुरु – Nepal Press

वाफ च्याम्पियनसिप : नेपाल र लेबनानबीच खेल सुरु

हेटौंडा ।  वाफ महिला च्याम्पियनसिपतर्फ फाइनल प्रवेशका लागि नेपाल र लेबनानबीच खेल सुरु भएको छ ।

साउदी अरवको जेद्दाह स्थित किंग अब्दुलाह स्पोर्टस सिटी स्टेडियममा शुरु भएको खेल जितेर नेपाल पहिलो प्रयासमै फाइनल प्रवेशको दाउमा हुनेछ । फिफा वरियतामा नेपाल भन्दा ३१ स्थान तल रहेको लेबनानलाई हराएर नेपाल पहिलो प्रयासमा फाइनलको यात्रा गर्न चाहान्छ ।

वाफ च्याम्पियनसिपमा शानदार खेल प्रदर्शन गरेको नेपाल यो पटक उपाधीको बलियो प्रतिस्पर्धी हो ।

फिफा वरियतामा नेपाल १०५औं स्थानमा रहेको छ भने लेबनान १३४औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर