पहिलो बलमै आउट भए कुशल भुर्तेल – Nepal Press

पहिलो बलमै आउट भए कुशल भुर्तेल

काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा नामिबियाविरुद्ध २ सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो बलमै विकेट गुमाएको छ।

कुशल भुर्तेल गोल्डेन डकआउट भएका हुन्। उनलाई रुबेन ट्रम्पलम्यानले एलबीडब्लु धरापमा पारे। नेपालले एक ओभरमा एक विकेट गुमाएर ७ रन जोडेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर