२ ओभरमा ३६ रन जोडेपछि नामिबियाले पूरा गर्‍याे सय रन – Nepal Press

२ ओभरमा ३६ रन जोडेपछि नामिबियाले पूरा गर्‍याे सय रन

काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत अहिले भइरहेको नेपालविरुद्ध पहिला ब्याटिङ गरिरहेको नामिबियाले सय रन पूरा गरेको छ।

नामिबियाले १३ ओभरमा ३ विकेट गुमाएर एक सय २ रन जोडेको छ। नामिबियाले पछिल्ला २ ओभरमा ३६ रन जोडेको छ। १२ औँ ओभरमा गुल्सन झालाई नामबियाले दुई छक्का र एक चौका प्रहार गर्दै कुल १८ रन जोड्यो।

१३ औँ ओभरमा कप्तान रोहित पौडेलले पनि १८ रन खर्चिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर