नामिबियाले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै – Nepal Press

नामिबियाले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौं । टी २० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

टीयू क्रिकेट मैदानमा नामिबियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर