टी-२० त्रिकोणात्मक सिरिज: नेपालले आज नामिबियासँग खेल्दै – Nepal Press

टी-२० त्रिकोणात्मक सिरिज: नेपालले आज नामिबियासँग खेल्दै

काठमाडौं । घरेलु मैदानमा हुन लागेको टी -२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिष्पर्धा हुँदैछ ।

टियु क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

टी -२० त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबियासँगै नेदरल्यान्ड सहभागी छ । आर्इसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको पहिलो

सिरिजपछि टी-२० सिरिज खेल्न लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर