सरकारलाई आरजूको प्रश्न- दूध किसानको भुक्तानी गर्न कृषि समितिले दिएको निर्देशन कहाँ पुग्यो ? (भिडिओ) – Nepal Press

सरकारलाई आरजूको प्रश्न- दूध किसानको भुक्तानी गर्न कृषि समितिले दिएको निर्देशन कहाँ पुग्यो ? (भिडिओ)

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. आरजू राणाले दूध किसानको रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भनिन्, ‘कात्तिक १५ गते कृषि समितिले सरकारलाई दूध किसानहरुको रकम भुक्तानि गर्न निर्देशन पठाएको थियो त्यो कहाँ पुग्यो ?’

उनले बजेटमाथि छलफल गर्नुअघि बजेट कार्यान्वयको विषयमा कसरी लाग्ने भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताइन् । बजेट आफ्नो क्षेत्रमा लान भन्दापनि अघिल्लो बर्ष गएको बजेट खर्च गर्नतिर ध्यान दिनुपर्नेमा जोड दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर