आईसीसी विश्वकप लिग टु: नेपालले आज नेदरल्याण्डसँग भिड्दै – Nepal Press

आईसीसी विश्वकप लिग टु: नेपालले आज नेदरल्याण्डसँग भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्डबीच प्रतिष्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित खेल मैदानमा साढे ९ बजेबाट शुरु हुनेछ ।

जारी लिगमा नेदरल्याण्डसँग एक खेल खेलेको नेपालले खेल जितेको छ भने नेदरल्याण्डले तीनमध्ये एक खेल जितेको छ । जसमा नामिबियालाई नै पराजित गरेको हो । नेपालसँग भने नेदरल्याण्ड ९ विकेटले पराजित भएको थियो ।

पहिलो खेल जितेको नेपालले उच्च मनोबलका साथ नेदरल्याण्डलाई पनि हराउने लक्ष्यमा मैदान उत्रिँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर