वाफ च्याम्पियनसिप : प्यालेस्टाइन विरुद्ध पहिलो हाफमा नेपालको अग्रता, साम्बाले गरिन् गाेल – Nepal Press

वाफ च्याम्पियनसिप : प्यालेस्टाइन विरुद्ध पहिलो हाफमा नेपालको अग्रता, साम्बाले गरिन् गाेल

हेटौँडा । वाफ महिला च्याम्पियनसिप अन्तरगत प्यालेस्टाइन  विरुद्ध नेपालले पहिलो हाफमा अग्रता हासिल गरेको छ । नेपालकी स्टार  सावित्रा भण्डारी ‘साम्बा’ ले पहिलो हाफको ४० औँ  मिनेटमा गोल गर्दै टिमलाई १-० को अग्रता दिलाइन ।

नेपाल यस अघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ । आज को खेलमा ताजाको अवस्था रहे या बराबरी मात्र भए पनि नेपाल समूह विजेताको रूपमा सेमिफाइनलको यात्रामा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर