साम्बाको एक्लै ४ गोलमा नेपालको सानदार अग्रता – Nepal Press

साम्बाको एक्लै ४ गोलमा नेपालको सानदार अग्रता

काठमाडौं । वाफ महिला च्याम्पियनसिप अन्तर्गत इराक विरुद्ध नेपालले पहिलो हाफमा ४-० को अग्रता कायम गरेको छ ।

नेपालकी स्टार सावित्रा भण्डारी ‘साम्बा’ ले पहिलो हाफमा नै ह्याट्रिक सहित चार गोल गरे सङ्गै नेपालले इराक विरुद्ध मध्यान्तरसम्म चार गोलको अग्रता लिएको हो । साम्बाले आफ्नो अन्तराष्ट्रिय करियरको ४५औं, ४६औं, ४७औं र ४८औं गोल गरेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर