सिरियाविरुद्ध नेपाललाई २० मिनेट मै ३ गोलको अग्रता – Nepal Press

सिरियाविरुद्ध नेपाललाई २० मिनेट मै ३ गोलको अग्रता

काठमाडौँ । वाफ वुमेन्स च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले सिरियाविरुद्ध ३ गोलको अग्रता लिएको छ । नेपालले १०औँ, १३औँ र  १९औँ मिनेटमा गोल गरेको हो ।

नेपालका लागि अमिशा कार्की, अनिता बस्नेत र सावित्रा भण्डारीले एकएक गोल गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर