वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल आज सिरियासँग खेल्दै – Nepal Press

वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल आज सिरियासँग खेल्दै

काठमाडौं । वाफ वुमेन्स फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले आज सिरियासँग खेल्दैछ ।

उक्त खेल साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा नेपाली समय अनुसार पौने ८ बजे सुरु हुने छ ।

नेपाल रहेको समूहमा सिरियासहित प्यालेस्टाइन र इराक छन् । नेपालले पहिलो पटक वाफ महिला च्याम्पियनसिप खेल्न लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर