सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका माओवादी नेता पुरी दम्पतीलाई कैदबाट उन्मुक्ति, जनही २ करोड रुपैयाँ जरिवाना – Nepal Press

सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका माओवादी नेता पुरी दम्पतीलाई कैदबाट उन्मुक्ति, जनही २ करोड रुपैयाँ जरिवाना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका माओवादी नेता गगन पुरी र उनकी श्रीमती सीमालाई बिगो र जरिवानाको सजायमात्र भएको छ।

विशेष अदालतले पुरी दम्पतीलाई जनही २ करोड १ लाख ६७ हजार ४४७ रुपैयाँ ७ पैसा जरिवाना हुने फैसला सुनाएको छ । ४ करोड ३ लाख ३४ हजार ८९४ रुपैयाँ १४ पैसा बिगो उनीहरुको सम्पत्तिबाट जफत हुने पनि भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर