सदनमा प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ) – Nepal Press

सदनमा प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सांसदहरूको सवालजवाफ चलिरहेको छ । समसामयिक विषय, सरकारका कामकारबाहीलाई लिएर सांसदहरूले सोधेको प्रश्नलाई लिएर प्रधानमन्त्रीले जवाफ दिइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर