नेपाल ए र क्यानडाबीचको पहिलो खेल आज – Nepal Press

नेपाल ए र क्यानडाबीचको पहिलो खेल आज

काठमाडौं । आज नेपाल ए टीमले पहिलो एक दिवसीय खेल अन्तरगत क्यानडा ११ सँगै खेल्दैछ ।

क्यानडाले विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अघि नेपाल एसँग अभ्यास खेल्न लागेको हो ।

खेल बिहान साढे ९ बजे मुलपानीमा सुरु हुने छ । नेपाल ए को कप्तानी विनोद भण्डारीले गर्नेछन् ।

पहिलो पटक आधिकारिक रूपमा नेपाल ए टोली बनेको पनि हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर