नेपाललाई पाँचौ सफलता, कुशलले लिए विकेट – Nepal Press

नेपाललाई पाँचौ सफलता, कुशलले लिए विकेट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपाललाई पाचौं सफलता मिलेको छ ।

नेपाललाई कुशल मल्लले पाँचौ सफलता दिलाएका हुन् । २६औं ओभरको तेस्रो बलमा कुशलले नेदरल्यान्डकानोआह क्रोसलाई १२ रनमा आउट गरेका हुन् ।

टियु क्रिकेट मैदानमा नेपालविरुद्धविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्डले २६ ओभरमा ५ विकेट गुमाएर ९८ रन बनाएर खेलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर