वुमन्स प्रिमियर कपको फाइनल प्रवेशका लागी नेपालले आज मलेसियासँग खेल्दै – Nepal Press

वुमन्स प्रिमियर कपको फाइनल प्रवेशका लागी नेपालले आज मलेसियासँग खेल्दै

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको फाइनल प्रवेशका लागि नेपालले मलेसियासँग खेल्दैछ ।

उक्त खेल मलेसियामा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

नेपाल र मलेसियाबिचको विजेताले यसै वर्ष हुने महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ ।

क्वाटरफानलमा कुवेतलाई ८ विकेटले पराजित गर्ने नेपाल सेमिफाइनलमा प्रदेश गरेको थियो ।

नेपालले समूह चरणमा हङकङ र भुटानलाई समान ८ विकेट र माल्दिभ्सलाई २१४ रनले पराजित थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर