भाटभटेनीका मालिक मीनबहादुरलाई २ वर्ष कैद र ८० लाख विगो सजाय (भिडिओ) – Nepal Press

भाटभटेनीका मालिक मीनबहादुरलाई २ वर्ष कैद र ८० लाख विगो सजाय (भिडिओ)

काठमाडौंं । बालुवाटार जग्गा प्रकरणमा गैरकानूनी लाभ लिएको ठहर गर्दै विशेष अदालतले भाट भटेनीका सन्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर