क्यानडाविरुद्ध अनिलले प्रहार गरे शतक – Nepal Press

क्यानडाविरुद्ध अनिलले प्रहार गरे शतक

काठमाडौं । क्यानडाविरुद्धकाे तेस्रो एकदिवसीय खेलमा नेपालका अनिल शाहले शतक प्रहार गरेका छन् ।

क्यानडाविरुद्ध त्रिवि क्रिकेट मैदानमा उनले ११६ बलमा शतक प्रहर गरेका हुन् । ४५ रनमा पहिलो विकेट गुमाएको नेपाललाई अनिल शाह र भीम सार्कीले सम्हालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *