टीयू मैदानमा सदाबहार क्रिकेट क्रेज (तस्बिरहरू) – Nepal Press

टीयू मैदानमा सदाबहार क्रिकेट क्रेज (तस्बिरहरू)

काठमाडौं । काठमाडौं कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले नेपाल र क्यानडाबिचको एक दिवसीय सिरिजको दोस्रो खेल भइरहेको छ । पहिला ब्याटिङ गरेको क्यानडाले नेपालसामु २८६ रनको लक्ष्य खडा गरेको छ ।

नेपाल र क्यानडाबिचको खेल हेर्न हजारौँ संख्यामा दर्शकहरू टीयु मैदान पुगेका छन् । नेपालको खेल हुँदा टीयू मैदानमा सदाबहार क्रिकेट क्रेज हुने गरेको छ । टीयू मैदानमा नेपालले सधैँ दर्शनको साथ पाउने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *