एकै ओभरमा रोहितले लिए दुई विकेट, खेलमा फर्किँदै नेपाल – Nepal Press

एकै ओभरमा रोहितले लिए दुई विकेट, खेलमा फर्किँदै नेपाल

काठमाडौं । नेपालका लागि कप्तान रोहित पौडेलले एकै ओभरमा दुई विकेट लिएका छन् ।

नेपाललाई चौंथो सफलता दिलाउने क्रममा उनले ३२ औं ओभरको पाँचौ बलमा निकोलस कीर्तनलाई व्यक्तिगत २० रनमा आउट बनाए ।

क्यानडाविरुद्धको एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेलमा चौथो विकेटसँगै नेपाल खेलमा फर्किन लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर