क्यानडाविरुद्ध नेपाललाई तेस्रो सफलता, कप्तान रोहितले लिए विकेट – Nepal Press

क्यानडाविरुद्ध नेपाललाई तेस्रो सफलता, कप्तान रोहितले लिए विकेट

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।

नेपालका लागि कप्तान रोहित पौडेलले सफलता दिलाएका हुन् ।

३२औं ओभरको दोस्रो बलमा रोहितले पर्गत सिंहलाई ३८ रनमा आउट गरेका हुन् । यससँगै अर्धशतकीय साझेदारीमा ब्रेक भएको छ । सिंहले निकोलस किर्तनसंग मिलेर तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गरे


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर