माओवादीको स्थायी कमिटी बैठक बस्दै – Nepal Press

माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।

आज र भोलि बस्ने बैठकमा मस्यौदा विधान २०८० माथि छलफल गर्ने एजेन्डा रहेको छ ।

माओवादीको विधान अनुसार केन्द्रीय कमिटीले अन्तिम रूप दिएपछि विधान पारित हुने व्यवस्था छ ।

स्थायी कमिटी लगत्तै केन्द्रीय कमिटी बैठक बस्ने तयारी माओवादीले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर