नेपाल प्रहरीमा जागिर खुल्यो (विज्ञापनसहित) – Nepal Press

नेपाल प्रहरीमा जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौं । नेपाल प्रहरीमा रोजगारीका लागि अवसर आएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी जवान र कार्यालय सहयोगी माग गरेको हो ।

जवानतर्फ १८५६ जना मागेको छ । यस्तै कार्यालय सहयोगीमा भान्छेदेखि खेलाडीसम्म ९४ माग गरिएको छ ।

प्रधान कार्यालयले जारी गरेको सूचना अनुसार भान्छे ५३, हजाम, ७, कुचिकार २० र खेलाडी १४ जना रहेका छन् ।

खेलाडी पदमा एथ्लेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्रै दरखास्त दिने सकिने छ ।

दरखास्त चैत ९ गतेसम्म दिने सकिने कार्यालये जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *