रिजनलाई डेब्यु विकेट – Nepal Press

रिजनलाई डेब्यु विकेट

काठमाडौं । क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय ओडिआईमा डेब्यु गरेको नेपालका बाँया हाते तीब्र गतिका बलर रिजन ढकाललाई पहिलो विकेट मिलेको छ ।

उनले नवानित धलिवललाई तेस्रो ओभरको पाचौं बलमा आउट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु क्रिकेट लिएका हुन् ।

रिजनको विकेटमा नेपालले पहिलो सफलता पाएको छ । धलिवल व्यक्तिगत ६ रनमा आउट भएका छन् । क्यानडाले ३ ओभर २ बलमा १ विकेट गुमाएर २५ रन बनाएर खेलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *