क्यानडाविरुद्ध नेपालको सातौं झट्का, पवन सर्राफ १५ रनमा आउट – Nepal Press

क्यानडाविरुद्ध नेपालको सातौं झट्का, पवन सर्राफ १५ रनमा आउट

काठमाडौं । क्यानडाविरुद्ध नेपालको सातौं विकेट गुमेको छ । नेपालले सातौं विकेटको रुपमा पवन सर्राफ १५ रनमा आउट भए । उनी शहिद अहम्दजाइको बलमा बोल्ड आउट भएका हुन् ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४१ ओेभर ५ बलमा ७ विकेट गुमाउँदै १८१ रन बनाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल ६२ रन बनाएर आउट भएका थिए । आरिफ शेखले ३८, आसिफ शेख ८, कप्तान रोहित पौडेल ८, भिम सार्की १७, कुशल मल्ल २० रनको योगदान दिए । सूर्य तामाङ र सोमपाल कामी क्रिजमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *