भ्यालेनटाइन्स डे अफरः जोडीहरूलाई अन्नपूर्ण केबलकारको एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा – Nepal Press

भ्यालेनटाइन्स डे अफरः जोडीहरूलाई अन्नपूर्ण केबलकारको एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा

काठमाडौं । पोखरास्थित अन्नपूर्ण केबलकार प्रालिले ‘प्रणय दिवस’ अर्थात ‘भ्यालेनटाइन्स डे’ का लागि विशेष अफर ल्याएको छ ।

कम्पनीले ‘प्रणय दिवस’ का लागि जोडीहरूले केबलकारको एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा पाउने अफर ल्याएको हो ।

अफर अन्तर्गत जोडीहरूले केबलकारको एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा पाउने कम्पनीले जनाएको छ । नेपाली नागरिकहरूका लागि मात्र लागू हुने यस्तो अफर आगामी दिनहरूमा पनि अफरहरू ल्याउने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर