नेपाली बजारमा टीसीएल ब्रान्डको साउन्डबार – Nepal Press

नेपाली बजारमा टीसीएल ब्रान्डको साउन्डबार

काठमाडौं । नेपाली बजारमा टीसीएल ब्रान्डका साउन्डबार आएको छ । टीसीएलका साउन्डबारले चलचित्र, संगीत र टीभी कार्यक्रमको ध्वनिलाई उत्कृष्ट क्वालिटीमा प्रदान गर्ने कम्पनीले दाबी गरेको ।

कम्पनीका अनुसार वायरलेस सबउफरले अति नै राम्रो क्वालिटीको बेस थप्नेछ ।

टीसीएल साउन्डबारले ब्लुटुथमार्फत वायरलेसको काम गर्नेछ । टीसीएलका एस ६४३ डब्लु, एस ५२२ डब्लु र एस ३३२ डब्लु गरी ३ मोडलका साउन्डबार नेपाली बजारमा आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर