युनाइटेड टेलिकमको रिट खारेज – Nepal Press

युनाइटेड टेलिकमको रिट खारेज

काठमाडौं । युनाइटेड टेलिकमले सरकारविरुद्ध हालेको रिट खारेज भएको छ ।

सर्वोच्च अदालतले मंगलबार रिट खारेज हुने फैसला गरेको हो ।

सरकारले युनाइटेड टेलिकमको अनुमति खारेज गर्ने निर्णय गरेपछि कम्पनीले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले युनाइटेड टेलिकमले दायर गरेको रिट खारेज हुने फैसला सुनाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर