भारतसँग ४-० ले पराजित हुँदै यू-१९ महिला साफबाट बाहिरियो नेपाल – Nepal Press

भारतसँग ४-० ले पराजित हुँदै यू-१९ महिला साफबाट बाहिरियो नेपाल

काठमाडौं । भारतसँग पराजित हुँदै नेपाल बंगलादेशमा जारी साफ यू-१९ महिला च्याम्पियनशिपबाट बाहिरिएको छ ।

अन्तिम खेलमा भारतसँग ४-० गोलले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

पहिलो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भूटानलाई १-० ले हराएको थियो । नेपालसँगै भूटान बाहिरिँदा बंगलादेश र भारत फाइनल पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *