शान्ति बाटिकाबाट लखेटिए न्याय माग्दै धर्नामा बसेकाहरू (तस्बिर) – Nepal Press

शान्ति बाटिकाबाट लखेटिए न्याय माग्दै धर्नामा बसेकाहरू (तस्बिर)

काठमाडौं । सरकारले माइतीघरमा निषेधाज्ञा जारी गरेपछि शान्ति बाटिका सरेका आन्दोलनकारीहरू त्यहाँबाट पनि निकालिएका छन् ।

काठमाडौं महानगरले शान्ति बाटिकामा न्याय माग्दै धर्नामा रहेका पीडित र मिटरब्याज पीडितहरुलाई निकालेकाे हो ।

महानगर प्रहरीको टोलीले त्यहाँ बसेकाहरूलाई सामान प्याक गर्न लगाएर ठाउँ खालि गर्न भनेको छ ।

हेर्नुहोस् तस्बिरहरू


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *