कार्य व्यवस्था परामर्श समितिको बैठक सुरू – Nepal Press

कार्य व्यवस्था परामर्श समितिको बैठक सुरू

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा भएको बैठकमा प्रतिनिधिसभाको कार्यसूचीमा छलफल भइरहेको छ।

संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठक आज ४ बजे बस्दैछ । त्यही बैठकअघि सभामुखले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर