एमाले संसदीय दलको बैठक जारी – Nepal Press

एमाले संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक जारी छ। बानेश्वरको लोत्से हलमा बैठक बसिरहेको सचेतक महेश बर्तौलाले बताए ।

हिजोबाट सुरु भएको बैठक आज सकिने उनले बताए। हिजोको बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता केपी ओलीले सम्बोधन गरेका थिए । अहिले सांसदहरूले आआफ्नो भनाइ राख्ने क्रम जारी छ ।

सांसदहरूको कुरा सुनेपछि ओलीले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा निर्देश गरेर बैठक सकिँदै छ । संसद्को हिउँदे अधिवेशन भोलिबाट सुरु हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर