भारतविरुद्ध नेपाललाई दोस्रो सफलता – Nepal Press

भारतविरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । १४ औं ओभरको पाँचौ बलमा भारतका प्रीयान्शु मोलिया रनआउट भएका हुन् । मोलियालाई १९ रनमा आकाश चन्दले रन आउट गरेका हुन् ।

नेपाललाई पहिलो सफलता गुल्सन झाले दिलाएका थिए । उनले पाँचौ ओभरको अन्तिम बलमा आदर्श सिंहलाई २१ रनमा आउट गरेका हुन् ।

दक्षिण अफ्रिकाको मंगउड ओभल मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको भारतले १३ ओभर ५ बलमा २ विकेट गुमाएर ६१ रन बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *