प्रचण्ड र केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता – Nepal Press

प्रचण्ड र केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट वार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।

सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनको विषयमा छलफल भइरहेको जनाइएको छ ।


प्रतिक्रिया

One thought on “प्रचण्ड र केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता

  1. गिरीबन्धु फाइल नखोल्दिनु होला पनि भने होलान् ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर