राष्ट्रियसभा निर्वाचनको समीक्षा गर्न गठबन्धनको बैठक बालुवाटारमा – Nepal Press

राष्ट्रियसभा निर्वाचनको समीक्षा गर्न गठबन्धनको बैठक बालुवाटारमा

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । राष्ट्रियसभाको निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको बैठक राखेका हुन् ।

बैठकमा गठबन्धन दलका शीर्ष नेताहरु सहभागी छन् ।

कोशीमा गठबन्धनभित्रबाट भोट क्रस हुँदा माओवादीको उम्मेदवारलाई हराएर एमालेले जीत निकालेको थियो ।

कांग्रेसबाट एमालेलाई भोट गएको भन्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग असन्तुष्टि पोखिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर