‘पुजार सार्की’ को पोस्टरमा यस्तो देखिए आर्यन, प्रदीप र पल – Nepal Press

‘पुजार सार्की’ को पोस्टरमा यस्तो देखिए आर्यन, प्रदीप र पल

काठमाडौं । दिनेश राउतले निर्देशन गरेको चलचित्र पुजार सार्कीको फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।

निर्माण पक्षले फिल्मका प्रमुख कलाकारलाई स्थान दिँदै फस्टलुक पोस्टर सार्वजनिक गरेको हो ।

फस्टलुक पोस्टरमा अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई स्थान दिइएको छ । पोस्टरमा अभिनेताहरूलाई भिन्न लुक्समा प्रस्तुत गरिएको छ ।

चलचित्र विकास सुवेदीको लेखन रहेको छ भने चलचित्रलाई सुभाष भुसालले निर्माण गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर