अफगानिस्तानविरुद्ध नेपाललाई पहिलो ओभरमै सफलता, गुल्सनले लिए विकेट – Nepal Press

अफगानिस्तानविरुद्ध नेपाललाई पहिलो ओभरमै सफलता, गुल्सनले लिए विकेट

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू- १९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । गुल्सन झाले नेपालका लागि पहिलो सफलता दिलाएका हुन् ।

पहिलो ओभरको चौथो बलमा अफगानिस्तानका नुमन शाह शून्य रनमा आउट भएका हुन् ।

दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा नेपालविरुद्ध अफगानिस्तानका कप्तान नसिर खानले पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर