राष्ट्रियसभा निर्वाचन: बागमतीमा पनि मतगणना सुरु – Nepal Press

राष्ट्रियसभा निर्वाचन: बागमतीमा पनि मतगणना सुरु

हेटौंडा । राष्ट्रियसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा पनि मतगणना सुरु भएको छ ।

निर्वाचनमा ३४७ मतदातामध्ये ३४२ जनाले मतदान गरेका छन् ।

स्थानीय तहका २३७ मतदातामध्ये २३४ जनाले मतदान गरे । प्रदेशसभा सदस्यतर्फ ११० मध्ये १०८ जनाले मतदान गरेका छन् ।

यसअघि निर्वाचनअन्तर्गत सुदूरपश्चिम र काेशी प्रदेशमा मतगणना सुरु भएकाे थियाे । मतगणनापछि आजै परिणाम सार्वजनिक गर्ने निर्वाचन आयाेगकाे तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर