गीतकार डम्बर यक्सो लिम्बुको ‘मुस्कान छैन’ सार्वजनिक (भिडिओ) – Nepal Press

गीतकार डम्बर यक्सो लिम्बुको ‘मुस्कान छैन’ सार्वजनिक (भिडिओ)

काठमाडौं । गीतकार डम्बर यक्सोको ‘मुस्कान छैन’ गीत सार्वजनिक भएको छ । गीतमा भ्वइस अफ नेपाल सिजन ५ को नकआउट चरणमा पुगेकी गायिका स्मिता प्रधानको स्वर रहेको छ भने संगीत दिनेश वान्तवाको रहेको छ ।

देबेश राईको एरेञ्ज रहेको गीतको रेकर्डिङ सेवा रेकर्डिङ स्टुडियोमा गरिएको हो । सेवा इन्टरटेनमेन्ट च्यानलमा गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । भिडिओमा जयन्द्र कुवरको छायांकन, सोनु बिस्वकर्माको सृङ्गार र जीवन मुकारुङको सम्पादन रहेको छ ।

भिडिओ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर