भिजिट भिसामा जान लागेका ४८ जनालाई २४ घण्टामा एयरपोर्टबाट फर्काइयो – Nepal Press

भिजिट भिसामा जान लागेका ४८ जनालाई २४ घण्टामा एयरपोर्टबाट फर्काइयो

काठमाडौं। भिजिट तथा पर्यटक भिसामा विदेश जान लागेका ४८ जनालाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले पछिल्लो २४ घण्टामा फर्काएको छ।

विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोवनबहादुर हमालले आवश्यक कागजात नपुगेका र भ्रमणको औचित्य खुलाउन नसकेका उनिहरुलाई विमानस्थलबाट फर्काइएको जानकारी दिए। उनीहरु अधिकांश खाडी राष्ट्र जान लागेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर