आफ्नो तलब भत्ताबाट सांसद आचार्यले बाँडे निर्वाचन क्षेत्रमा कम्बल – Nepal Press

आफ्नो तलब भत्ताबाट सांसद आचार्यले बाँडे निर्वाचन क्षेत्रमा कम्बल

मोरङ । कोशी प्रदेशका पूर्वमन्त्री तथा माओवादी केन्द्रका सांसद जीवन आचार्य शितलहरबाट कठ्यांग्रिएका ५०० परिवारलाई कम्बल बाँडेका छन्।

आफ्नो तलब भत्ताको रकमले निर्वाचन क्षेत्र मोरङ–६ (क) को ५ र बूढीगंगा–७ मा कम्बल वितरण गरिएको हो ।

निर्वाचन क्षेत्रमा विकासका परियोजना, विद्युतीय समस्या समाधान, जनताका गुनासाको सम्बोधन गर्दै आएका छन्। कोशी प्रदेशको मन्त्री हुँदा पनि विकासका योजनालगायत जनताका गुनासालाई निरन्तर सम्बोधन गर्दै आइरहेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर