२ करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाल पक्राउ – Nepal Press

२ करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाल पक्राउ

काठमाडौं। राजस्व अनुसन्धान विभागले २ करोड नगदसहित कपडा ब्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ।

विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेको थियो। उनलाई घरबाट पक्राउ गरिएकाे हाे ।

अग्रवाल हुन्डी र क्रिप्टो कारोबारी भएको विभागको प्रारम्भिक दावी छ।

*यसअघि नरेश अग्रवालको फोटोमा भूलबस असम्बन्धित व्यक्तिको फोटो परेकोले क्षमायाचनासहित हटाइएको छ ।-सम्पादक


प्रतिक्रिया

One thought on “२ करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाल पक्राउ

  1. अग्रवाल, पोद्दार, अडुकियाहरू नेपालमा तस्करी गरेर नेपाललाई बदनाम गराउन आएका भारतीय मूलका व्यक्ति हुन् । यिनलाई नेपाल आउनै नपाउने बनाउनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *