आईसीसीले भन्यो- यू-१९ विश्वकपमा नेपालका यी हुन् चार ‘प्लेयर्स टु वाच’ – Nepal Press

आईसीसीले भन्यो- यू-१९ विश्वकपमा नेपालका यी हुन् चार ‘प्लेयर्स टु वाच’

काठमाडौं। आईसीसी यू-१९ विश्वकपमा हेर्नुपर्ने खेलाडी ‘प्लेयर्स टु वाच’को सूचीमा नेपालका चार जना खेलाडीको नाम उल्लेख गरेको छ ।

जनवरी १९ तारिखबाट सुरु हुने विश्वकपमा आईसीसीले प्रतिभावान् स्पीनर दीपेश कँडेलको नाम भने समावेश छैन।

आईसीसीले कप्तान देव खनाल र सिनियर टोलीका समेत सदस्य गुल्सन झासँगै अर्जुन कुमाल र दुर्गेश गुप्तालाई प्लेयर्स टु वाचमा राखेको छ।

आईसीसीले प्रतियोगितामा सहभागी १६ वटै देशका प्लेयर्स टु वाचका खेलाडीबारे उल्लेख गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर