नेपाल प्रहरीका १६ डीआईजीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) – Nepal Press

नेपाल प्रहरीका १६ डीआईजीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १६ जना नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ ।

गृह मन्त्रालयले मंगलबार गरेको डीआईजीहरुको सरुवामा केही प्रदेश प्रहरी प्रमुखहरु पनि फेरिएका छन् ।

प्रदेश र व्युरोमा रहेका डीआईजीहरुको जिम्मेवारी हेरफेर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *