माघ १ गते योग दिवस मनाउन सबै स्थानीय तहलाई सरकारको परिपत्र – Nepal Press

माघ १ गते योग दिवस मनाउन सबै स्थानीय तहलाई सरकारको परिपत्र

काठमाडौं । सरकारले माघ १ गते योग दिवस मनाउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित योग दिवस मनाउन परिपत्र गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर