वार्म अपमा स्कटल्यान्डविरुद्ध गुल्सनले बनाए शतक, नेपालले दियो २८५ रनको लक्ष्य – Nepal Press

वार्म अपमा स्कटल्यान्डविरुद्ध गुल्सनले बनाए शतक, नेपालले दियो २८५ रनको लक्ष्य

काठमाडौं । आईसिसी यू–१९ विश्वकप खेल्न दक्षिण अफ्रिका पुगेको नेपालले वार्म अपमा स्कटल्यान्डलाई २८५ रनको लक्ष्य दिएको छ ।

नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २८४ रन जोड्यो । गुल्सन झा एक्लैले ११४ रन बनाए । उनले एक सय १५ बल खेलेका थिए। दीपक बोहराले पनि ५४ बलमा ५८ रन बनाए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर