बालुवाटारमा सत्तारुढ चार दलको बैठक जारी – Nepal Press

बालुवाटारमा सत्तारुढ चार दलको बैठक जारी

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सीट बाँडफाँड टुंगो लगाउन बालुवाटारमा सत्तारुढ चार दलको बैठक जारी रहेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकाि एस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु अहिले छलफलमा छन् ।

शनिबार मध्यरात सम्पन्न बैठकले बागमती र गण्डकी बाहेकका प्रदेशमा लगभग सहमति जुटाइसकेको छ । यहाँ नेकपा एसलाई पनि भाग दिनुपर्ने भएकाले अहिले बैठक आह्वान भएको नेताहरले बताएका छन् । आजको बैठकले सहमति जुटाउने एक नेताले बताए ।


प्रतिक्रिया

One thought on “बालुवाटारमा सत्तारुढ चार दलको बैठक जारी

  1. केसि त छैनन त ? एउटा सिट पाए बेचेर यसो जो हो गर्न पाउथे । काँग्रेसकाले त १० सिट ५ करोडको दरले बेच्दा पनि ५० करोड कमाउने रहेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर