५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? – Nepal Press

५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौंं । साताको तेस्रो दिन बजारमा सुनको मूल्य प्रतितोलाा १ लाख २१ हजार पुगेको छ ।

मंगलबार नेपाली बजारमा छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २१ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, अघिल्लो दिन सोमबार मात्रै प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार बजाारमा चाँदी तोलामा ५ रुपैयाँलले बढेर ११ हजार ४६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर