सिन्धुपाल्चोकमा गयो भूकम्प – Nepal Press

सिन्धुपाल्चोकमा गयो भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।

आइतबार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोकको सुनकोशी केन्द्रबिन्दु भएर ४.६ म्याग्नेच्युडको भूकम्प गएको हाे ।

उक्त भूकम्पको सामान्य धक्का काठमाडौंलगायत जिल्लामा गरिएको सर्वसाधारणले सामाजिक संजालमा उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर