ललितपुर एफसीको पुनरागमन, दोस्रो हाफको सुरुमै लियो अग्रता – Nepal Press

ललितपुर एफसीको पुनरागमन, दोस्रो हाफको सुरुमै लियो अग्रता

काठमाडौं । नेपाल सुपर लिगको अहिले भइरहेको फाइनलमा ललितपुर सिटी एफसीले अग्रता लिएको छ । दोस्रो हाफको खेल जारी रहँदा धनगढी एफसीविरुद्ध ललितपुर २–१ गोलले अगाडि छ ।

दोस्रो हाफको सुरुवातमै दिनेश हेन्जनले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका हुन् । त्यसअघि पहिलो हाफमा ललितपुरले गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । धनगढीले ओलावाले अफिजको गोलमा अग्रता लिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर